अब कसैले पनि दोहोरो कृषि अनुदान नपाउने

 जेठ १५, २०७७ बिहीबार १७:२७:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अब कसैले पनि दोहोरो कृषि अनुदान लिन नपाउने भएका छन् ।

सरकारकाे आउँदो आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थ मन्त्री डाक्टर युवराज खतिवडाले कृषिमा सबै अनुदान पुनरावोलोकन गरी दोहोरो नपर्ने व्यवस्था मिलाइएकाे बताउनुभयाे । सरकारले रकमको आधारमा भन्दा पनि मल, बिउलगायतमा अनुदान दिने रणनीति लिएको छ ।

आउँदा वर्षका लागि सरकारले शीत भण्डारण व्यवस्थादेखि कृषि क्षेत्रलाई टेवा पुर्‍याउने रणनीति लिइएकाे बताएकाे छ । 

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया