कालीकाेटमा पहिराेले दुई वटा घर पुरिँदा चार जना हराए

 भदौ ३, २०७७ बुधबार १३:५२:५० | मनिराज पाण्डे
unn.prixa.net

कालीकोट – नरहरिनाथ गाउँपालिका ५ रुप्सामा पहिराेले घर पुरिँदा चार जना हराएका छन् । 

घर पुरिँदा घरभित्र रहेका चार जना हराएकाे प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी तथा एसएसपी राजेन्द्र बास्तोलाले बताउनुभयो । 

धने सहकारी र तुले सहकारीको घर पहिरोले बगाएपछि उद्धारकाे लागि प्रहरी टोली घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।

अन्तिम अपडेट: चैत २९, २०८०

मनिराज पाण्डे

कालिकोटका पत्रकार मनिराज पाण्डे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया