संस्कृतिमन्त्री पाण्डेद्वारा पार्टीकै सांसद बजगाईंविरुद्ध उजुरी
कात्तिक ३०, २०८१ शुक्रबार
काठमाण्डौ – आज बिहीबार साउदीबाट ४१७ जना नेपाली घर फर्किएका छन् ।
हिमालय एअरलाइन्सको चार्टर्ड जहाजमार्फत १५४ जना नेपाली स्वदेश फर्किएका हुन् भने रियादबाट नेपाल एअरलाइन्समार्फत २६३ जना नेपाली स्वदेश आइपुगेका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । दमामबाट दुई र रियादबाट ४ जना नेपालीको शव पनि आज नेपाल ल्याइएको छ ।
आज राति हिमालय र नेपाल एअरलाइन्सका एक, एक जहाज मलेसियाको क्लालाम्पुर नेपाली लिन जाँदैछन् । यी दुई जहाजमार्फत मलेसियाबाट भोलि बिहान नेपालीहरु स्वदेश आइपुग्नेछन् ।
अहिले नेपालीको स्वदेश फिर्तीका लागि चार्टर्ड उडान भइरहेको छ भने मलेसिया, यूएई र कतारबाट भदौ १६ गतेदेखि नियमित उडान हुँदैछ । पीसीआर परीक्षण सहज नभएको साउदी, कुवेत लगायतका देशबाट भने चार्टर्ड उडान नै हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।