विदेशबाट फर्केका युवाको सीप प्रमाणीकरण गर्ने

 जेठ १५, २०७५ मंगलबार १७:५:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं, जेठ १५ – सरकारले विदेशबाट फर्केका युवाको सीप प्रमाणीकरण गर्ने भएको छ ।

युवाको सीप प्रमाणीकरण गरेर त्यसअनुसारको व्यवसाय सञ्चालन गर्न १० लाख रुपैयाँ सम्म ऋण उपलब्ध गराउने भएको छ । आर्थिक वर्ष २०७५/७६ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.युवराज खतिवडाले यो कार्यक्रम समावेश गर्नुभएको हो । 

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया