सुनको भाउ आज एकैदिन तोलामा ९ सय रुपैयाँ घट्यो

 असोज १, २०७७ बिहिबार ११:३८:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सुनको भाउ आज एकैदिन तोलामा ९ सय रुपैयाँ घटेको छ ।

सुन आज तोलामा ९६ हजार ६ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो र अस्ती सुनको भाउ तोलामा ९७ हजार ५ सय रुपैयाँ तोकिएको थियो । चाँदीको भाउ पनि आज तोलामा २० रुपैयाँ घटेर तोलाको १३ सय २० रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया