ग्वाटेमालामा निरन्तर वर्षापछि पहिरोले गाउँ नै पुरियो : कम्तीमा ५० जनाको ज्यान गयो

 कात्तिक २२, २०७७ शनिबार ९:४५:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - ग्वाटेमालामा निरन्तर वर्षापछि पहिरोले गाउँ नै पुरेको छ ।

पहिरोमा परि कम्तीमा ५० जनाको ज्यान गएको छ । राष्ट्रपति एलेजान्डे गिएमाट्टीले अरु १ सय जनाभन्दा धेरै पुरिएको र उनीहरुको पनि ज्यान गएको हुन सक्ने बताउनुभएको छ ।

आँधीको कारण परेको ठूलो वर्षाका कारण अल्टा भेरापाज क्षेत्रको क्वीजा गाउँका घरहरु पुरिएका बीबीसीको खबरमा उल्लेख छ । अहिले प्रभावित गाउँमा उद्धारका लागि आर्मीको टोली पुगेको छ ।
 

अन्तिम अपडेट: चैत २१, २०८०

तपाईको प्रतिक्रिया