दार्चुला जीप दुर्घटना अपडेट : ज्यान गुमाउनेको सङ्ख्या आठ पुग्यो
कात्तिक ३०, २०८१ शुक्रबार
काठमाण्डाै - अमेरिकामा कोरोना सङ्क्रमित हुनेको संख्यामा रेकर्ड बनेको छ ।
एकैदिन हिजो थप १ लाख २७ हजार जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यो संख्या दैनिक सङ्क्रमितको रेकर्ड सङ्ख्या हो । अमेरिकामा कुल सङ्क्रमितको सङ्ख्या एक करोड नाघेको छ । अमेरिकामा कोरोनाका कारण २ लाख ४२ हजारले ज्यान गुमाएका वल्ड्रोमिटरले जनाएको छ ।
सङ्क्रमितको सङ्ख्या तथा ज्यान गुमाउनेको सङ्ख्या दुवै हिसाबमा अमेरिका महामारीबाट सबभन्दा धेरै प्रभावित देश बनेको छ । विश्वभर कोरोनाका कारण ४ करोड ९६ लाखभन्दा धेरैमा सङ्क्रमण भैसकेको छ । तीमध्ये ३ करोड ५२ लाखभन्दा धेरै सङ्क्रमणमुक्त भएका छन् ।
सङ्क्रमणबाट अहिलेसम्म विश्वभर गरी १२ लाख ४८ हजारको ज्यान गएको वल्र्डओमिटरले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।