बाग्लुङको बडीगाडमा जिप दुर्घटना हुँदा आमा छोरीको ज्यान गयो

 मंसिर ८, २०७७ सोमबार ११:१६:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

बाग्लुङ - बाग्लुङको बडीगाडमा जिप दुर्घटना हुँदा आमा छोरीको ज्यान गएको छ ।

बडीगाड गाउँपालिका-६ मा बिहान लु १ ज ४३७० नम्बरको जिप दुर्घटना हुँदा टेकमाया राना र उहाँकी छोरीको ज्यान गएको बडीगाड गाउँपालिका ६ का वडाध्यक्ष मौसमकाजी क्षेत्रीले जानकारी दिनुभयो ।

दुर्घटनामा मनकुमारी रोकाया घाइते हुनुभएको छ ।

 

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया