सुप्रिम सहकारी प्रकरणमा पूर्व डीआईजी जोशी पुर्पक्षका लागि कारा...
माघ २९, २०८१ मंगलबार
डाेटी - सुदूरपश्चिम प्रदेशको बडिकेदार मेला यो वर्ष नहुने भएको छ ।
डोटीको बडिकेदार गाउँपालिकामा लाग्ने मेला कोरोना सङ्क्रमण जोखिमका कारण यो वर्ष नहुने भएको हो । मेला नहुने भएपछि आज र भोलि पूजा मात्रै हुने भएको छ । बडिकेदार मेलामा देशका विभिन्न ठाउँ तथा छिमेकी देश भारतबाट समेत भक्तजन दर्शन गर्न आउने गरेका छन् ।
बडिकेदार-५ को उच्च लेकाली डाँडामा मेला लाग्ने गर्छ । बडिकेदार गाउँपालिकाले आफ्नो गाउँपालिकाभरि यो वर्ष मेला पर्व नगर्ने निर्णय गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।