नेकपा सचिवालय बैठक : प्रधानमन्त्री ओलीको जवाफी प्रस्ताव पेश (पूर्ण पाठसहित)

 मंसिर १३, २०७७ शनिबार १६:२४:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै –  सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावको जवाफ दिनुभएको छ ।

आज बसेको सचिवालय बैठकमा उहाँले सबै सचिवालय सदस्यहरुलाई अध्ययनका लागि जवाफी प्रस्ताव पेश गर्नुभएको हो । प्रस्तावमाथि सचिवालय सदस्यहरुले अध्ययन गरेपछि आउँदो मंगलबार बस्ने सचिवालय बैठकमा यसबारे छलफल हुनेछ ।

प्रस्तावकाे पूर्ण पाठ पढ्न यहाँ क्लिक गर्नुहाेस् 

अन्तिम अपडेट: मंसिर १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Khagendra devkota

    Nov. 28, 2020, 8:10 p.m.

    ठिक छ /

  •  0 Reply

तपाईको प्रतिक्रिया