बैंकिङ कसुर मुद्दामा दोषी ठहर भएपछि भागेका तीन जना पक्राउ
माघ ४, २०७७ आइतबार
काठमाण्डाै – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावको जवाफ दिनुभएको छ ।
आज बसेको सचिवालय बैठकमा उहाँले सबै सचिवालय सदस्यहरुलाई अध्ययनका लागि जवाफी प्रस्ताव पेश गर्नुभएको हो । प्रस्तावमाथि सचिवालय सदस्यहरुले अध्ययन गरेपछि आउँदो मंगलबार बस्ने सचिवालय बैठकमा यसबारे छलफल हुनेछ ।
Khagendra devkota
Nov. 28, 2020, 8:10 p.m.ठिक छ /