छिटाे चुनाव गरेर सरकारले फजुल खर्च बढाउन खाेजेकाे नबुझिदिन...
माघ १२, २०७७ सोमबार
काठमाण्डाै - कतार सरकारले नेपाल सरकारलाई ३ वटा मर्सिडिज बेन्ज कार उपहारमा दिने भएको छ ।
कतार सरकारले दिने ३ वटा उच्च सुविधायुक्त मर्सिडिज बेन्ज इ –१८० सिरिजका ३ वटा कार स्वीकार गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिनुभयो । यी कार सरकारी प्रयोजनको लागि स्वीकार गरिएको हो । कतारले यसअघि पनि ६ वटा मर्सिडिज कार नेपाललाई उपहार दिएको थियो ।