कोशी प्रदेशका एक दुई ठाउँमा हल्का वर्षाको सम्भावना, हिमाली भे...
माघ २८, २०८१ सोमबार
काठमाण्डौ - काठमाण्डौ महानगरपालिकाले आज २६ औं महानगर दिवस विभिन्न कार्यक्रम गरेर मनाउँदैछ ।
कोरोना सङ्क्रमण जोखिमकाबीच स्वास्थ्य सावधानी अपनाउँदै जनप्रतिनिधि र कर्मचारीको उपस्थितिमा विशेष कार्यक्रम गर्न लागेको महानगरपालिकाले जनाएको छ ।
२०५२ साल मंसिर २९ गते काठमाण्डौलाई महानगर घोषणा गरेको दिनलाई आधार मानेर हरेक वर्ष मंसिर २९ गते दिवस मनाउने गरिएको छ । महानगर दिवसको अवसर पारेर ‘मृगौला बचाउ अभियान’ घोषणा गर्न लागिएको महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले जानकारी दिनुभयो ।
यस्तै महानगरपालिकाले अहिलेसम्म गरेका कामहरु र आउँदाे योजनाबारे जानकारी गराउने कार्यक्रम रहेको महानगरपालिकाका सूचना अधिकारी नवराज ढकालले बताउनुभयो । कार्यक्रम राष्ट्रिय सभागृहमा हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।