काठमाण्डाैमा आज ३ वटा शव भेटिए
मंसिर ८, २०८१ शनिबार
काठमाण्डौ – काठमाण्डौका सार्वजनिक ठाउँ र एकान्तमा पार्किङ गरेका मोटरसाइकल चोरी हुने क्रम बढेको भन्दै सजग हुने ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।
सकभर एकान्तमा मोटरसाइकल पार्किङ नगर्न महानगरीय ट्राफिक प्रहरी महाशाखाले सचेत पनि गराएको छ । यस्तै मोटरसाइकल चोरीबाट बच्नका लागि अतिरिक्त लकको प्रयोग गर्न, आलरामलगायतका उपकरण जडान गर्न र घर, कम्पाउण्डमा पार्किङ्ग गरेको भनेर ढुक्क नहुन पनि ट्राफिक महाशाखाले अनुरोध गरेको छ ।
यसैबीच गएको वर्षको पुसमा नैकापबाट मोटरसाइकल चोर्ने सिन्धुलीका अम्बर तामाङ, प्रकाश तामाङ र सिन्धुपाल्चोकका सुरेश तामाङलाई हराएको मोटरसाइकलसहित पक्राउ गरिएको पनि प्रहरीले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।