शुक्रबार विशेष : श्रमिकलाई परदेशको चिन्ता, नेतालाई अध्यादेशको रमिता !

 पुष ३, २०७७ शुक्रबार २०:६:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – शुक्रबार अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस, वैदेशिक रोजगारीमा रहेका श्रमिकका सुखदुःखका चर्चाका साथ विभिन्न कार्यक्रम गरी मनाइयो ।

परदेशको काम र कमाइ अझै सुरक्षित र भरपर्दो हुन नसकेको श्रमिकको गुनासो छ ।

श्रमिकले परदेशको काम र कमाईको चिन्ता गरिरहँदा श्रमिक र किसानको हितमा काम गर्नुपर्ने नेताहरु चाहिँ अझै अध्यादेशमा अल्झिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले सहमतिअनुसार अध्यादेश फिर्ता नगरेको भन्दै नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अध्यादेश फिर्ता नभए थप एक कदम अघि बढ्ने चेतावनी दिनुभएको छ ।

नेपालमा नेताहरु झगडामै अल्झिँदा अमेरिकामा कोरोनाको अर्को खोपले पनि मान्यता पाएको छ । हेर्नुहोस् शुक्रबारका यी र अरु मुख्य खबर :

अध्यादेश फिर्ता नभए थप एक कदम अघि बढ्छौँ : प्रचण्ड

कांग्रेसले भन्याे– ‘अविलम्ब संसद् अधिवेशन बाेलाउनुपर्छ’

श्रमिक र तिनका परिवारको हक अधिकार सुनिश्चित भएको खै ?

वैदेशिक रोजगारी : उजाडिंदै पारिवारिक सम्बन्ध

स्वास्थ्य सामग्री खरिदमा सहजीकरण मात्रै गरेकाे हुँ : मन्त्री ढकाल

व्यवसायीबीचको अस्वस्थ्य प्रतिस्पर्धाले न्यायोचित भर्ना चुनौतीपूर्ण

रोजगारीका लागि खाडी जान ७ लाख रुपैयाँसम्म तिर्छन् श्रमिक

दूतावासमा सम्पर्क गर्ने श्रमिकका समस्या शत प्रतिशत समाधान हुन्छ : राजदूत पाण्डे

गयौ बुवा चढेर जहाजमा, फर्कियौ बाकसमा !

मन्त्री पुनकाे चेतावनी : ‘नलगाड आयोजनाको डीपीआरमा अझै ढिलाइ भए सम्झौता रद्द हुन्छ’

कोरोनाका कारण वैदेशिक रोजगारी गुमाएर फर्केकाप्रति गम्भीर हुन सरकारलाई आयोगको आग्रह

स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएकाे लेखाकाे ठहर, छानबिन गर्न अख्तियारलाई पत्र पठाइने

काेराेना खाेपकाे शुल्क सरकारले व्यहाेर्छ : अर्थमन्त्री पाैडेल

२४ घण्टामा ७८२ जनामा काेराेना सङ्क्रमण, १०२९ जना डिस्चार्ज

‘ट्रफी हात लगाउनु मात्र जित होइन, मैले निर्णायक र नेपालीको मन जितिसकेको छु’ - सन्तोष साह

टिकापुर घटना : रेसम चौधरी र लक्ष्मण थारुसहित ८ जनालाई जन्मकैदको फैसला

काठमाण्डौकाे तापक्रम जाडो सुरु भएपछिकै कम, १ दशमलव ६ डिग्री मापन

बालविवाहको असर : छोरी बोकेर माइत

पाकिस्तानसँगको पहिलो टी–२० क्रिकेटमा न्युजिल्याण्ड ५ विकेटले विजयी

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया