च्याम्पियन्स लिग फुटबल : सिटी र रियल म्याड्रिड तथा आर्सनल र बाय...
बैशाख ५, २०८१ बुधबार
काठमाण्डाै – प्रतिनिधि सभा विघटनकाे विराेधमा आन्दाेलन गरिरहेकाे बृहत् नागरिक आन्दाेलनले बालुवाटार मार्च गरेकाे छ । याे समूहले कमलपाेखरीबाट बालुवाटारसम्म मार्चपास गरेकाे हाे ।
सहभागीहरूले प्रतिगमनविरुद्ध बृहत् नागरिक आन्दाेलन लेखिएकाे ब्यानर पनि बाेकेका थिए ।
कार्यक्रममा कवि, लेखक, कलाकार, बौद्धिक एवम् नागरिक अभियन्ताको सहभागिता थियो । याे समूहले प्रतिनिधि सभा विघटनकाे विराेधमा आन्दाेलन गर्दै आएकाे छ ।
तस्बिर : विकास गोले