बालुवाटारमा नागरिक आन्दोलन (तस्बिरहरू)

 माघ १२, २०७७ सोमबार १६:४९:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रतिनिधि सभा विघटनकाे विराेधमा आन्दाेलन गरिरहेकाे बृहत् नागरिक आन्दाेलनले बालुवाटार मार्च गरेकाे छ । याे समूहले कमलपाेखरीबाट बालुवाटारसम्म मार्चपास गरेकाे हाे । 

सहभागीहरूले प्रतिगमनविरुद्ध बृहत् नागरिक आन्दाेलन लेखिएकाे ब्यानर पनि बाेकेका थिए ।

कार्यक्रममा कवि, लेखक, कलाकार, बौद्धिक एवम् नागरिक अभियन्ताको सहभागिता थियो । याे समूहले प्रतिनिधि सभा विघटनकाे विराेधमा आन्दाेलन गर्दै आएकाे छ ।

 

 

तस्बिर : विकास गोले 

अन्तिम अपडेट: माघ १३, २०७७

तपाईको प्रतिक्रिया