नेपालबाट आज पहिलो पटक बङ्गलादेशमा बिजुली निर्यात हुँदै : आज...
कात्तिक ३०, २०८१ शुक्रबार
काठमाण्डौ – कोरोना भाइरसको सङ्क्रमणका कारण नेपालमा पछिल्लो २४ घण्टामा ज्यान गुमाउनेकाे सङ्ख्या शून्य छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार बुधवार (हिजो) तीन जनाको ज्यान गएकोमा पछिल्लो २४ घण्टामा कसैको पनि ज्यान गएको छैन ।
नेपालमा कोरोना भाइरसको सङ्क्रमणका कारण अहिलेसम्म दुई हजार २० जनाको ज्यान गएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा दुई सय १३ जनामा सङ्क्रमण पुष्टि भएसँगै नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या दुई लाख ७० हजार पाँच सय ८८ पुगेको छ ।
यस्तै थप दुई सय ९६ जना निको भएसँगै कोरोनामुक्त हुनेको सङ्ख्या दुई लाख ६५ हजार तीन सय ६५ पुगेको छ ।
अब नेपालमा ३२ सय तीन जना सक्रिय सङ्क्रमित रहेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।