नेपालबाट आज पहिलो पटक बङ्गलादेशमा बिजुली निर्यात हुँदै : आज...
कात्तिक ३०, २०८१ शुक्रबार
काठमाण्डौ – नेपाली राष्ट्रिय क्रिकेट टोलीको कतार भ्रमण स्थगित भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले सोमवार सूचना निकालेर शृङ्खला स्थगित भएको जानकारी दिएको हो ।
नेपालले कतारसँग कतार स्पोर्ट्स डे का अवसरमा फेब्रुअरी ९ देखि १२ अर्थात् माघको २७ गतेदेखि ३० गतेसम्म तीन ट्वान्टी–ट्वान्टी शृङ्खला खेल्ने तयारी थियो । तर कतारमा कोरोनाको महामारी बढेका कारण स्पोर्ट्स डे स्थगित गरिएपछि नेपालको कतार भ्रमण स्थगित भएको हो ।
नेपालले कतारसँग शृङ्खला खेल्न बन्द प्रशिक्षणका लागि १८ सदस्यीय खेलाडी छनोटसमेत गरिसकेको थियो । प्रतियोगिता स्थगित भएपछि प्रशिक्षण पनि स्थगित भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।