काठमाण्डौको पुतलीसडकमा विद्युत सर्ट भएर आगलागी

 माघ २५, २०७७ आइतबार ७:५३:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - काठमाण्डौको पुतलीसडकमा आगलागी भएको छ ।

पुतलीसडक चोकमा रहेकाे विद्युतीय पोलमा आगलागी भएको प्रहरीले जनाएको छ ।

प्रहरीकाअनुसार विद्युत सर्ट भएर आगलागी भएको हो । आगलागीका कारण अन्य क्षति नभएको पनि प्रहरीले जनाएको छ ।

तस्बिर  : गीता अधिकारी 

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया