हुण्डी रकमसहित वीरगञ्जबाट एक जना पक्राउ

 फागुन १७, २०७७ सोमबार १६:४२:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पर्साको वीरगञ्जबाट हुण्डी रकमसहित एक जना पक्राउ परेका छन् । भारतको रक्सौलबाट नेपाल आउँदै गरेको भारतीय नम्बर प्लेटको मोटरसाइकलमा सवार भारतका सोनु साहलाई तीन लाख १२ हजार रुपैयाँ र पाँच हजार दुई सय भारुसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनी हुण्डी कारोबारी रहेको खुलेको पनि प्रहरीले जनाएको छ । पक्राउ परेका साहलाई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन अनुसारको कसुरमा अदालतबाट म्याद थपको आदेश लिएर थप अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: असोज ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया