तस्बिरमा हेर्नुहाेस् हाेलीकाे राैनक

 चैत १५, २०७७ आइतबार १४:४०:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आज (आइतवार) फागुन शुक्ल पूर्णिमा अर्थात् रङहरूको पर्व होली मनाइँदैछ । आज हिमाली र पहाडी जिल्लामा होली मनाइँदै छ । तराईका जिल्लामा भने सोमबार मात्रै होली मनाइन्छ ।

चीर ठड्याइएको ठाउँ वसन्तपुरमा आइतवार दिउँसो पुग्दा सर्वसाधारणले उल्लासका साथ होली खेलिरहेको देखिएको छ । सरकारले कोरोनाको दोस्रो लहर सुरु हुन सक्ने भन्दै भिडभाड नगर्न आग्रह गरे पनि मानिसहरू वसन्तपुर क्षेत्र पुगेर रङ्ग खेलेका थिए । 

 

तस्बिर : विकास गोले 

अन्तिम अपडेट: बैशाख ११, २०८१

1 Comments

  • Bel Gurung

    April 5, 2021, 5:05 a.m.

    होलीको रौनक होइन , फागुको रमाइलो लेख्नुपर्थ्यो / यसै गरि जनै पुर्णिमा , बडा दशैँ , तिहार भन्नुपर्छ /

  •  0 Reply

तपाईको प्रतिक्रिया