सडक नाटक देखाउने सुदूरपश्चिमकी अञ्जना

 बैशाख २, २०७८ बिहिबार १७:५८:४४ | उज्यालो सहकर्मी

बाल क्लबमा आबद्ध भएपछि अञ्जनाले सडक नाटक सिक्नुभयो । नाटक देखाउन बैतडीको गाउँघरदेखि काठमाण्डाैसम्म पुग्नुभयो । सडक नाटकको उद्देश्य नै महिला हिंसा र बालविवाहविरुद्ध सचेतना जगाउनु हो । बैतडी पंसेराकी १७ वर्षीया किशोरी अञ्जना पालले आफ्नी आमालाई कसरी किशोरी स्वास्थ्यबारे सचेत गराउँदै हुनुहुन्छ ? हेरौँ यो भिडियो।  

अन्तिम अपडेट: चैत २, २०८०

तपाईको प्रतिक्रिया