भोलिदेखि नै सबै परीक्षा स्थगित गर्ने सरकारको निर्णय

 बैशाख १२, २०७८ आइतबार २२:३२:५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फोटो

काठमाण्डौ - सरकारले  अर्को आदेश नभएसम्मका लागि सबै परीक्षा स्थगित गरेको छ ।

आइतवार बसेको कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र अर्थात् सीसीएमसीको बैठकले देशभर नै  सबै प्रकारका परीक्षा स्थगित गर्ने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव  सीसीएमसी सचिवालयका संयोजक खगराज बरालले जानकारी दिनुभयो  ।

आजको सीसीएमसीको निर्णयसँगै सोमवारका परीक्षा पनि स्थगित हुने भएका छन् ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया