प्रिमियर लिगमा आज लिभरपुल र साउथह्याम्टन तथा युनाईटेड र इपस्व...
मंसिर ९, २०८१ आइतबार
काठमाण्डाै – चीनका विदेश मन्त्री वाङ यीले आफ्नाे देश भारतकाे मद्दतका लागि जुनसुकै बेला तयार रहेकाे बताउनुभएकाे छ । ‘भारतलाई आवश्यक पर्दा चीन उसलाई सहयाेग गर्न जुनसुकै बेला तयार छ’, विदेश मन्त्री वाङ यीले भन्नुभएकाे छ ।
Lijian Zhao 赵立坚 (@zlj517) April 27, 2021
चिनियाँ कम्पनीले सरकारकाे मद्दतमा सक्रिय सहभागिता देखाएकाे उहाँले बताउनुभएकाे छ । अक्सिजन मेसिनकाे पहिलाे खेप भारत पुगेकाे पनि विदेश मन्त्री वाङ यीले बताउनुभएकाे छ ।
भारतमा काेराेनाकाे दाेस्राे लहर तीव्र गतिमा फैलिएसँगै विश्वका विभिन्न देश भारतलाई सहयाेग गर्ने प्रतिबद्धता जनाउँदै अघि सरेका छन् ।
चीनका विदेश मन्त्रीले काेराेना सङ्कटकाे विषयमा भिडियाे कन्फ्रेसिंगकाे माध्यमबाट नेपाल अफगानिस्तान पाकिस्तान श्रीलङ्का र बङ्गलादेशका मन्त्रीसँग पनि चर्चा गर्नुभएकाे छ ।
Lijian Zhao 赵立坚 (@zlj517) April 27, 2021
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।