अक्सिजन सिलिन्डर लगायतका स्वास्थ्य सामग्रीमा कर छुट

 वैशाख १६, २०७८ बिहीबार १८:२०:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले कोभिड–१९ सङ्क्रमितको उपचार व्यवस्थापनका लागि आवश्यक पर्ने अक्सिजन सिलिन्डर, आईसीयू बेड लगायतका विभिन्न १० प्रकारका स्वास्थ्य सामग्रीमा कर छुट दिने निर्णय गरेको छ ।

गएको सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यी सामग्रीको पैठारीमा लाग्ने महसुल, मूल्य अभिवृद्धि कर तथा अन्तःशुल्क समेत छुट दिने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्ले अक्सिजन सिलिन्डर, आईसीयू बेड, अक्सिजन फ्लो मिटर, सिरिन्ज पम्प, आईसीयू मोनिटर लगायतका सामग्रीमा कर छुट दिने निर्णय गरेको हो ।

अन्तिम अपडेट: असोज ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया