सगरमाथा आरोहणको सङ्घारमा (फोटो फिचर)

 वैशाख २१, २०७८ मंगलबार १९:१९:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – यस वर्षको वसन्त ऋतुको सगरमाथा आरोहणको तयारी अन्तिम चरणमा पुगेको छ । सगरमाथाको चौथो शिविरसम्मको बाटो बनाउने काम सकिएको र त्यसभन्दा माथि बाटो बनाउन आवश्यक सामग्री लैजाने काम भइरहेको सेभेन समिट ट्रेक कम्पनीका अध्यक्ष मिङ्मार शेर्पाले जानकारी दिनुभयो । 

यदि मौसमले साथ दिएमा यही हप्ताभित्र शिखरसम्मको बाटो खुल्न सक्ने र अनुकूल मौसममा आरोहण सुरु हुने उहाँले बताउनुभयो । यस वर्ष सगरमाथा आरोहणका लागि अनुमति लिएर चार सय आठ जना आधार शिविर पुगेका छन् । महामारीको चपेटाकै बीच पनि आरोहणहरू उत्साहका साथ आरोहणको तयारी गरिरहेका अध्यक्ष शेर्पाले बताउनुभयो । 

हेरौँ सगरमाथा आरोहण तयारीका क्रममा कैद गरिएका तस्बिरहरू–

सबै तस्विरहरु Summitclimb and Summittrek को फेसबुक पेजबाट लिएका हुन् । यसको प्रतिलिपि अधिकार उसैसँग सुरक्षित छ । 

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया