भारतको महाराष्ट्र र झारखण्डमा विधान सभाको मतगणना चल्दै
मंसिर ८, २०८१ शनिबार
कञ्चनपुर - कञ्चनपुरमा जिल्ला सुरक्षा समितिले महेन्द्रनगर अासपास शुक्रबार बेलुका ८ बजेबाट अर्काे सूचना जारी नभएसम्मका लागि कर्फ्यु अादेश जारी गरेकाे छ ।
निर्मला पन्तको हत्याको छानबिनका लागि दबाब दिन गरिएकाे प्रदर्शनमा प्रहरीले गोली चलाउँदा १४ वर्षीय सनी खुनाकाे मृत्यु भएपछि स्थिति तनावग्रस्त बन्दा कर्फ्यु अादेश जारी गरिएकाे हाे ।
खुनाकाे मृत्युपछि शवलार्इ जिल्ला प्रशासन कार्यालय अगाडि राखेर प्रदर्शन भर्इरहेकाे छ ।
याे पनि पढ्नुहाेस्
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
बिशाल बोहरा( घोरडि डोटी )
Aug. 24, 2018, 7:54 p.m.प्रहरी प्रशासनले गर्न खोजेको केहो मैलेत बुजेको छैन के बिगारेका थियर ती बालकले किन छातिमा गोलि ताकियो???