अमेरिकामा आगलागी र हिमआँधीका कारण जनजीवन अस्तव्यस्त
पुस २७, २०८१ शनिबार
काठमाण्डाै – यास चक्रवातका कारण भारतका केही राज्यमा त्यहाँका नागरिकको जनजीवन प्रभावित बनेको छ । पश्चिम बंगालमा २ जनाको ज्यान गएको छ भने ८० वटा घरमा क्षति पुगेको छ ।
चक्रवात उडिसाको धामरा बन्दरगाह हुँदै पश्चिम बंगालतर्फ अघि बढेको भारतीय अधिकारीहरुले जनाएका छन् । उडिसा प्रवेश गर्ने क्रममा रहेकै बेला भारतका विभिन्न राज्यहरुमा ठूलो वर्षा भइरहेको छ । पश्चिम बंगाल, उडिसालगायत ८ राज्यमा प्रवेश गर्ने अनुमान गरिएको यास चक्रवातलाई मध्यनजर गर्दै सम्भावित ८ राज्यका असुरक्षित १० लाख नागरिकलाई सुरक्षित ठाउँमा सारिएको छ भने अझै ७ लाखलाई सार्ने काम भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
यस्तै, चक्रवातका कारण लोमो दूरीको रेल सेवा बन्द गरिएको छ भने कोलकता विमानस्थलबाट हुने हवाइ सेवा आज दिनभरका लागि बन्द गरिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।