युवा उद्यमीलाई १ प्रतिशत ब्याजमा २५ लाखसम्म ऋण दिइने

 जेठ १५, २०७८ शनिबार १७:४:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सरकारले युवा उद्यमीलाई सरकारले  १ प्रतिशत ब्याजमा २५ लाखसम्म ऋण दिने भएको छ ।

अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/८९ को बजेट प्रस्तुत गर्दै युवा उद्यमीलाई परियोजना धितो राखी १ प्रतिशत ब्याजमा २५ लाखसम्म ऋण उपलब्ध गराउने बताउनुभएको हो । स्टार्टअप व्यवसायको दर्ता एकद्धार प्रणालीबाट निःशुल्क उपलब्ध हुने उहाँले बताउनुभयो ।

 

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

3 Comments

  • Binod Bhattarai

    May 29, 2021, 7:57 p.m.

    प्रक्रिया के छ कसरि हाेला ।

  •  0 Reply
  • Pukar thapa

    May 29, 2021, 7:02 p.m.

    Very good news...thank you sir...i am a certified motorcycle mechanic. I have passed level 2 from ctevt..and been working since long time...but i have a vision of having my own business ...so this programme could help me for my better future...could you please clarify that about the procedure of getting loan to run a small business...thank you...

  •  0 Reply
  • Hemant shrestha

    May 29, 2021, 6:12 p.m.

    गर्नुपर्ने चाहिं के हो ?

  •  0 Reply

तपाईको प्रतिक्रिया