गोरखामा रुखबाट लडेर एक बालकको ज्यान गयो

 जेठ २९, २०७८ शनिबार ९:८:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

 गोरखा - गोरखामा रुखबाट लडेर एक बालकको ज्यान गएको छ । 

घर नजिकैको रुखमा चराको गुँड हेर्न भन्दै चढेका  धार्चे गाउँपालिका-२ रुन्चेतका सजन घलेको ज्यान गएको हो । 

रुखबाट खसेर घाइते भएका बालकको उपचारका क्रममा गएराति गोरखा अस्पतालमा ज्यान गएको हो ।  

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया