तटीय र डुबान क्षेत्रमा जोखिम, सतर्कता अपनाउन आग्रह

 असार २४, २०७८ बिहिबार १०:३५:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ - लगातारको वर्षासँगै देशका नदी तथा खोलामा पानीको सतह बढेको छ । 

आज कोशी,नारायणी र यसका सहायक नदीहरुमा बहाव बढ्ने तथा केहीमा सतर्कता तह पार गर्न सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै, कन्काई, कमला, वाग्मती, पूर्वी राप्ती, तिनाउलगायत नदी तथा खोलामा बहाव बढ्ने, केही साना सहायक नदीहरुमा आकस्मिक बहाव भइ सतर्कता तह पुग्न सक्ने भएकाले तटीय क्षेत्र र डुबान भइरहने क्षेत्रहरूमा उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया