सिरहामा एक साँझ (फाेटाे फिचर)

 साउन ३०, २०७८ शनिबार ९:१२:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

सिरहा – सिरहा नगरपालिकाको बसबिटामा पर्ने कमला खोला नजिकै एउटा चौतारी छ ।

साँझको समयमा काेही खेतीपातीको काम सकेर, त काेही गाईभैँसी चराएर फर्किने बेला चौतारीमा बस्छन्। शीतल हावा खाँदै दिनभरिकाे थकान मेट्छन् । वरिपरिकाे प्राकृतिक साैन्दर्यमा रमाउँदै मन बहलाउँछन् ।

अनि फुर्तिलो भएर घर फर्किन्छन् । 

त्यही चाैतारीबाट साँझमा देखिएकाे दृश्य :

तस्बिर : विकास गाेले 

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया