कर्णालीलाई हराउँदै जनकपुर एनपीएलकाे फाइनलमा
पुस ४, २०८१ बिहिबार
रसुवा – रसुवाकाे नाैकुण्ड गाउँपालिका ५ काे काेलडाँडामा पहिरोले घर पुरिँदा चार जनाको ज्यान गएको छ । पहिरोले घर पुरिँदा ३२ वर्षीया कमला तामाङ, उहाँकी आठ वर्षीया छोरी सुकुमाया, ११ वर्षीया छोरी सोकिता र सात वर्षीय आशिषकाे शव भेटिएको रसुवाका प्रहरी नायब उपरीक्षक (डीएसपी) देवेन्द्र पाण्डेले जानकारी दिनुभयो ।
बिहीवार बिहान कमलाको शव भेटिएको थियो । त्यसपछि पहिरो पन्छाउने क्रममा छोरी सुकुमाया, सोकिता र आशिषकाे शव भेटिएको प्रहरीले जनाएको हो ।
पहिरोमा परेर घाइते भएका कमलाका श्रीमान् बुद्धि तामाङलाई थप उपचारका लागि काठमाण्डौ लगिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।