खुम्बु पासाङ ल्हामु गाउँपालिका प्रवेशका लागि काेराेना खाेप लगाएकाे प्रमाणपत्र अनिवार्य

 भदौ ८, २०७८ मंगलबार २०:१९:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

साेलुखुम्बु – सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका प्रवेशका लागि कोरोनाविरुद्धको खोप लगाएको प्रमाणपत्र वा पीसीआर नेगेटिभ भएको रिपोर्ट अनिवार्य भएको छ । 

गाउँपालिकाले त्रिभुवन विमानस्थल र लुक्ला विमानस्थललाई पत्र लेखेर गाउँपालिकामा हवाईजहाज तथा हेलिकप्टरमार्फत प्रवेश गर्ने सबै यात्रुले कोरोनाविरुद्धको खोपको पूर्ण मात्रा लगाएको वा पीसीआर नेगेटिभ भएको रिपोर्ट भएको अवस्थामा मात्र यात्रा गराउन भनेको छ । 

खुम्बु पासाङ ल्हामु गाउँपालिकाले आफ्नो क्षेत्रका ९८ प्रतिशत नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइसकेको पनि बताएको छ । 

अन्तिम अपडेट: असार १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया