काभ्रेको बनेपा बजार डुबानमा

 भदौ २१, २०७८ सोमबार १०:१०:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - लगातारको ठूलो वर्षाले काभ्रेको बनेपा बजार डुबानमा परेको छ ।

अरनिको राजमार्ग सडक खण्डअन्तर्गत काभ्रेपलाञ्चोको बनेपा नगरपालिका–९ मा रहेकाे पुलबजार क्षेत्र अविरल वर्षाका कारण डुबानमा परेपछि जलमग्न बनेको पुलबजार क्षेत्र । डुबानमा परेका कारण अरनिको राजमर्गको बनेपा खण्डमा यातायात ठप्प रहेको छ ।

पुण्यमाताको खोलामा आएको बाढी बजार र सडकमा पसेको हो । पुल बजार क्षेत्रका घर, पसल जलमग्न भएका काभ्रे प्रहरीले जनाएको छ ।

पानी पर्न कम भएपछि बाढी घट्न थालेको छ ।

तस्बिर : रासस

अन्तिम अपडेट: पुस २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया