ग्यास सिलिन्डर फेर्ने क्रममा आगलागी हुँदा झापामा तीन जना घाइते

 भदौ २७, २०७८ आइतबार ११:१७:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - झापाको अर्जुनधारा नगरपालिका–७ मा ग्यास सिलिन्डर फेर्ने क्रममा आगलागी हुँदा तीन घाइते भएका छन् ।

रोमनाथ खनालको घरमा हिजो बेलुका नयाँ सिलिन्डर फेरेर बाल्ने क्रममा ग्यास चुहिएर आगलागी भएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।

आगो लागेपछि रोमनाथ खनाल उहाँकी श्रीमती दुर्गा र छोरा पङ्कज घाइते भएका र उनीहरुको विराटनगरमा उपचार भइरहेको बिर्तामोडका प्रहरी नायब उपरीक्षक सन्तोष आचार्यले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: असार २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया