उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको कार्यभार प्रधानमन्त्रीलाई

 असोज २५, २०७८ सोमबार १८:१७:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – राष्ट्रपति विद्यादेवी भण्डारीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको कार्यभार प्रधानमन्त्री शेरबहादुर देउवाले सम्हाल्ने गरी तोक्नुभएको छ । 

मौजुदा मन्त्रिपरिषद्का उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालले पदबाट राजीनामा दिनुभएकाले प्रधानमन्त्रीको सिफारिमा त्याे मन्त्रालयको जिम्मेवारी तोकिएको राष्ट्रपति कार्यालयले आज साेमवार जारी गरेकाे विज्ञप्तिमा जनाइएको छ ।

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया