कीर्तिपुरको मेयरमा कांग्रेस विजयी
मंसिर १७, २०८१ सोमबार
काठमाण्डाै – यमपञ्चक अर्थात तिहार सुरु भएकाे छ । तिहार सुरु भएसँगै बजारमा चहलपहल बढेको छ।
तिहारका अरु सरसामग्रीसँगै फूलको पनि कारोबार भइरहेको छ । तिहारलाई फूलको चाड पनि भनिन्छ । सयपत्री, मखमली, गोदावरी लगायतका फूल तिहारमा चाहिन्छ।
तिहार सुरु भएसँगै फूल टिप्नेलाई पनि भ्याइनभ्याइ भएकाे छ । काठमाण्डाैकाे नागार्जुन नगरपालिकाकी चिनीमाया मोक्तानलाई पनि तिहारका लागि फूल टिप्न भ्याइनभ्याइ भएको छ।
गएको वर्ष कारोना महामारीका कारण फूल त्यति बिक्री गर्न नपाउनु भएकी उहाँ यसपालि भने व्यस्त सँगै उत्साहित हुनुहुन्छ।
तस्बिरमा हेर्नुहाेस् ढकमक्क फुलेका फूल :
तस्बिर : विकास गाेले
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।