पर्साकाे ठोरीमा ११ बिघा क्षेत्रमा लगाइएको २ लाखभन्दा धेरै गाँजाकाे बोट प्रहरीद्वारा नष्ट

 कात्तिक ३०, २०७८ मंगलबार ८:२४:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - पर्साको ठोरीमा ११ बिघा जमिनमा स्थानीयले लगाएको गाँजा खेती प्रहरीले नष्ट गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट डीएसपी प्रह्लाद कार्कीको नेतृत्वमा खटिएको प्रहरी टोलीले हिजो बिहान साढे नौ बजेदेखि बेलुका साढे पाँच बजेसम्म गाँजा फँडानी गरेको हो ।

दिनभरिमा लगभग दुई लाख २० हजार गाँजाका बोट नष्ट गरिएको पर्सा प्रहरीले जनाएको छ ।

अरु बाली जसरी खनजोत गरेर व्यवस्थित रुपमै गाँजा खेती गरेको भेटिएको र यसमा संलग्न व्यक्तिको खोजी भइरहेको प्रहरीको भनाइ छ । 

अन्तिम अपडेट: पुस ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया