च्याम्पियन्स लिग फुटबल : सिटी र रियल म्याड्रिड तथा आर्सनल र बाय...
बैशाख ५, २०८१ बुधबार
सङ्खुवासभा - सङ्खुवासभाको मकालु गाउँपालिका-३ सिम्लेमा गएराति शौचालय जाने क्रममा लडेर एक जनाको ज्यान गएको छ ।
लडेर उदयपुर बेलका नगरपालिका-८ का ३१ वर्षीय राजु माझीको ज्यान गएको प्रहरीले जनाएको छ ।
माझी खाँदबारी किमाथाङ्का सडक निर्माण गर्ने स्वामी नारायण कन्स्ट्रक्सनमा काम गर्नुहुन्थ्यो । लडेर घाइते हुनु भएका माझीको सिम्मा स्वास्थ्य चौकीमा उपचारका क्रममा ज्यान गएको हो ।
संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ ।