२१ सय मत गणना हुँदा सभापतिमा देउवाको अग्रता कायमै

 मंसिर २८, २०७८ मंगलबार ७:५:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवाको अग्रता कायमै छ।

काठमाण्डौको राष्ट्रिय सभा गृहमा चलिरहेको मतगणनामा अहिलेसम्म २१ सय मत गणना भएको छ। जसमा देउवाले ९ सय ९१ मत पाउनुभएको छ । सभापतिका अर्का उम्मेदवार शेखर कोइरालाले ७ सय २६ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै प्रकाशमान सिंहको १ सय ७४, विमलेन्द्र निधिको १ सय २७ र कल्याण गुरुङको ७ मत छ । कांग्रेसको १४औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि हिजो भएको मतदानमा ४ हजार ६ सय ७९ मत खसेको थियो ।
 

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया