रक्षामन्त्री रिजालद्वारा राजीनामा

 पुस १, २०७८ बिहिबार १६:७:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – रक्षामन्त्री मिनेन्द्र रिजालले पदबाट राजीनामा दिनुभएकाे छ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी दिनुभएका रिजालले पराजित भएपछि राजीनामा दिनुभएकाे हाे ।

उहाँले आज बिहीवार प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा बुझाउनुभएकाे छ । यसअघि मन्त्री रिजालले मतगणना भइरहँदा नै राजीनामा दिने घाेषणा गर्नुभएकाे थियाे । 

यसैबीच कांग्रेस महामन्त्रीमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा विजयी हुनुभएकाे छ । 

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • कृष्णप्रसाद ढकाल

    Dec. 16, 2021, 4:28 p.m.

    नैतिकवान नेता ।यसले भावी पुस्तालाई असल मार्गमा हिड्न अभिप्रेरित गर्नेछ ।

  •  1 Reply

तपाईको प्रतिक्रिया