बाग्लुङ : बाटाे खनेकाे हेर्न गएका थिए, सडक माथिबाट खसेकाे पहिराेले पुरिएर ज्यान गयाे

 फागुन १०, २०७८ मंगलबार १४:५:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

बाग्लुङ – बाग्लुङको बडिगाड गाउँपालिका ७ मा सडक खन्ने क्रममा सुक्खा पहिराे खस्दा एक जनाको ज्यान गएको छ । पहिराे खस्दा अन्य दुई जना घाइते भएका छन् ।

पहिराे खस्दा बडिगाड गाउँपालिका–७ का गोपीराम विकको ज्यान गएको प्रहरीले जनाएको छ । इदिखोलादेखि गोठान जोड्ने सडक खन्दै गरेको दृश्य हेर्न गएका विकको सडक माथिबाट खसेको सुक्खा पहिराेले पुरिएर ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाग्लुङले जनाएको छ ।

पहिरोमा परेर स्थानीयवासी कृष्ण विक र दुर्गा विक घाइते हुनुभएको छ । 

अन्तिम अपडेट: माघ १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया