अर्जुन ट्रफीमा डडेलधुराले धनगढीलाई ८ विकेटले हरायो
माघ १९, २०८१ शनिबार
काठमाण्डाै – नेपाल पुलिस क्लबलाई हराउँदै चर्च ब्वाइज युनाइटेड २५औं बुढासुब्बा गाेल्डकप फुटबलकाे सेमिफाइनलमा पुगेकाे छ ।
धरान रङ्गशालामा आज भएकाे उद्घाटन खेलमा चर्च ब्वाइजले पुलिसलाई १–० गाेलले हरायाे । चर्च ब्वाइजकाे जीतमा सन्ताेष खत्रीले गाेल गरे ।
बुढासुब्बा गाेल्डकपमा भाेलि आयाेजक धरान फुटबल क्लब र यूके एफसी भारत खेल्दैछन् । प्रतियोगितामा भारत र भुटानका २ सहित ८ वटा टिम सहभागी छन् ।
बुढासुब्बा गाेल्डकपको विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । प्रतियाेगिताकाे फाइनल खेल आउँदाे शनिवार माघ २६ गते हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।