संसदमा देव गुरुङ : एमसीसीलाई विशुद्ध आर्थिक परियोजनाको रूपमा कार्यान्वयन गरौँ

 फागुन १५, २०७८ आइतबार १५:२६:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सत्ता साझेदार नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङले अमेरिकी सहायता परियोजना एमसीसीलाई विशुद्ध आर्थिक परियोजनाको रूपमा कार्यान्वयन गर्नुपर्ने बताउनुभएको छ । 

एमसीसीमाथिको छलफलमा बोल्दै उहाँले देशको सार्वभौमसत्ता र स्वाधीनतालाई असर नगर्ने गरी व्याख्यात्मक घोषणा आउने आफूले जानकारी पाएको भन्दै देशहित विपरीत नजान सचेत गराउनुभयो । 

उहाँले संसदले पारित गरेको व्याख्यात्मक घोषणा एमसीसीले पारित गर्छ या गर्दैन भनेर प्रश्न पनि राख्नुभएको छ । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया