अर्जुन ट्रफीमा डडेलधुराले धनगढीलाई ८ विकेटले हरायो
माघ १९, २०८१ शनिबार
काठमाण्डाै - रुपन्देहीको सीमा नाका बेलहिया आजदेखि ४८ घण्टा बन्द हुँदैछ ।
रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेका अनुसार भारतको महाराजगञ्ज जिल्लासँग जोडिएका रुपन्देहीका बेलहिया लगायतका सीमा नाका आज बेलुका ६ बजेदेखि पर्सि बेलुका ६ बजेसम्म २ दिन बन्द हुन लागेको हो ।
भारतको उत्तर प्रदेशमा रहेको महाराजगञ्ज जिल्लामा पर्सि विधान सभाको चुनाव हुँदैछ । चुनावी सुरक्षालाई ध्यान दिँदै भारतीय पक्षको आग्रहमा सीमा नाका बन्द गर्न लागिएको सहायक प्रमुख जिल्ला अधिकारी पाण्डेले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।