अर्जुन ट्रफीमा डडेलधुराले धनगढीलाई ८ विकेटले हरायो
माघ १९, २०८१ शनिबार
काठमाण्डाै – दुर्गम क्षेत्रबाट काठमाण्डौ आएर बसेका विद्यार्थीहरूलाई सरकारले सहुलियतमा विद्युतीय चुल्हो उपलब्ध गराउने भएको छ । वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रले सूचना निकालेर नेपाली नागरिकताको प्रमाणपत्र र शिक्षण संस्थाको परिचयपत्र र सिफारिससहित निवेदन दिन भनेको छ ।
खाना पकाउने ग्यासको बढ्दो मूल्य वृद्धिबाट विद्यार्थीलाई राहत दिन र विद्युतीय चुल्होको प्रवर्द्धनका लागि यस्तो कार्यक्रम ल्याएको केन्द्रले जनाएको छ । आउँदो २५ गतेसम्म निवेदन दिन सकिने छ ।
वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको वेबसाइटमा रहेको फारम भर्न सूचनामा भनिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Dhirendra aidee
March 3, 2022, 10:28 a.m.It's me dhirendraaidee from humla district from gopka khatpunath gau paleka it is undeveloped district there is no any transportation facility there is lack of proper education
jayaraj bohora
March 3, 2022, 8:11 a.m.ग्यास उपलब्ध गराइपाउ भन्ने बरेमा
Hem raj Lama
March 2, 2022, 10:04 p.m.थाहा दिन
Radha Raut
March 2, 2022, 8:35 p.m.धेरै राम्रो ....
Ramkrishna bohora
March 2, 2022, 7:47 p.m.ग्याँस उपलब्ध गराइ पाउँ भन्ने बारेमा