अर्जुन ट्रफीमा डडेलधुराले धनगढीलाई ८ विकेटले हरायो
माघ १९, २०८१ शनिबार
काठमाण्डाै - भेरी नदीमा नुहाउने क्रममा बगेर बेपत्ता भएका तीन जना बालबालिकाको अवस्था अझै थाहा हुन सकेको छैन ।
नदीमा बालबालिका हराएदेखि नै खोजी भइरहेको तर अहिलेसम्म नभेटिएका जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
हिजो बेलुका पाँच बजेतिर भेरीगङ्गा नगरपालिका वडा नम्बर ११ रामघाटमा रहेको भेरी नदीमा नुहाउने क्रममा दुई जना बालिका र एक जना बालक बेपत्ता भएका हुन् ।
बेपत्ता हुनेमा भेरीगङ्गा नगरपालिका वडा नम्बर १३ का १२ वर्षकी गङ्गा खड्का, १२ वर्षकी कृष्णा सिञ्जाली र लेकवेशी नगरपालिका-५ का ८ वर्षका दिनेश बुढा रहेका जिल्ला प्रहरी कार्यालय सुुर्खेतका प्रवक्ता डीएसपी रामप्रसाद घर्तीले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।