तस्बिरमा हेर्नुहाेस् रङहरूकाे पर्व हाेली

 चैत ३, २०७८ बिहीबार १३:१५:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – रङहरूकाे पर्व फागु (होली) पर्व काठमाण्डाैलगायत पहाडी जिल्लामा मनाइँदैछ । आज बिहानैदेखि उल्लासय ढङ्गले हाेली मनाइँदै छ । 

काठमाण्डाैलगायतका सहरमा विदेशी पर्यटकहरूले पनि विभिन्न रङका साथ हाेली मनाइरहेका छन् । 

एक आपसका मुखमा रङहरू दलेर होली पर्व मनाइने गरिन्छ । होली पर्वमा रङसहित पानी छ्याप्ने पनि गरिन्छ ।

तस्बिर : रासस

अन्तिम अपडेट: माघ १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया