एक वर्षमै एक सय ९० वटाभन्दा धेरै युक्रेनी गाउँ रुसको कब्जामा
पुस ७, २०८१ आइतबार
काठमाण्डाै – काठमाण्डौमा ट्राफिक नियम मिच्ने झन्डै पाँच सय वटा सवारी साधनलाई ट्राफिक प्रहरीले होल्ड गरेको छ ।
आज बिहीवार फागु पूर्णिमा अर्थात् होली खेल्ने नाममा तीव्र गतिमा चलाएका, जाँड–रक्सी खाएर गाडी चलाएका र कागजात नभएका चार सय ९९ यातायातका साधनलाई ट्राफिक प्रहरीले होल्ड गरेको हो ।
अहिले बेलुका साढे ४ बजेसम्म चार सय ९९ यातायातका साधन होल्ड गरिनुका साथै जाँड–रक्सी खाएर होहल्ला गर्ने ४२ जनालाई पक्राउ गरिएको हो ।
होल्ड गरिएको यातायातमध्ये सबैभन्दा धेरै मोटरसाइकल र स्कुटर छन् । होल्डमा राखिएको गाडीलाई बेलुका छोडिने ट्राफिक प्रहरीले जनाएको छ ।
होल्डमा राखिएका यातायात धनी र पक्राउ परेकालाई सम्झाइ बुझाइ गरेर बेलुका साढे ७ बजेपछि छोडिने महानगरीय प्रहरी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक हरिबहादुर पालले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।