मध्य तथा पश्चिम भारतमा केही दिन गर्मी बढ्ने, तातो हावाका कारण जनजीवन प्रभावित बन्न सक्ने चेतावनी

 चैत १७, २०७८ बिहीबार ८:५५:४७ | एजेन्सी
unn.prixa.net

मध्य तथा पश्चिम भारतमा केही दिन थप गर्मी बढ्ने भारतीय मौसम विज्ञान विभागले जनाएको छ । अबका चार दिनसम्म मध्य तथा पश्चिम भारतमा तातो हावासँगै लू का कारण जनजीवन प्रभावित बन्न सक्ने विभागले चेतावनी दिएको छ ।

दिल्लीको तापक्रम ४० डिग्री सेल्सियससम्म पुग्न सक्ने अनुमान छ । तापक्रम बढ्न थालेपछि मध्य र पश्चिम भारतमा जनजीवन प्रभावित भएको छ । दिउँसो घर बाहिर निस्कन समस्या भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । अप्रिल ३ अर्थात आउँदो आइतबारसम्म अरुणाञ्चल, असम–मेघालयमा ठूलो पानी पर्ने पूर्वानुमान गरिएको विभागले जनाएको छ । 

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया